Nepali Home / Nepali

विश्वमा धन कमाउने होडबाजी सुरु भएपछि धनलाई पनि दुई वर्गमा विभाजित गरेर हेर्न थालियो । जुन धन सामान्य उद्योगधन्दा, व्यापार तथा सीप–बिक्रीबाट आर्जन हुन्छ, त्यो धनलाई वैध धन भनियो । त्यस्तै, असाधारण तथा अवैध रूपले कमाएको धनलाई अवैध अर्थात् कालो धन भन्न थालियो । यो धनको वर्गीकरण पहिले थिएन ।....

यो विश्वमा अन्य जीवजस्तै मान्छे जन्मन्छ । तर मान्छे अन्य जीवभन्दा बेग्लै जीवन यापन गर्छ । मान्छेको सम्बन्ध परिवार, समुदाय, समाज हुँदै राष्ट्रको घेराभित्र बाँधिन पुग्छ । यद्यपि विश्वमानव–समाजको एकरूपताबारे धेरै टिप्पणी, बहस र व्याख्या भएको देखिन्छ र सुनिन्छ पनि । तर समुदाय, समाज, जाति र जातीय संस्कृतिका कारणले गर्दा....

धेरैको भनाइ छ भ्रष्टाचार कानुनद्वारा नियन्त्रित हुन्छ । त्यसैले भ्रष्टाचारविरुद्धको कानुन तयार गर्नुपर्छ । तर यो भनाइ केही हदसम्म ठीक देखिए पनि वास्तवमा भ्रष्टाचारलाई कानुनले मात्र पूर्ण रूपमा नियन्त्रण गर्न सक्तैन । भ्रष्टाचारजन्य कार्य भएको छ भने कानुनले कानुनी कार्वाहीका लागि उजुरी लिने, अनुसन्धान गर्ने, तहकिकात गर्ने र कानुनबमोजिम सम्बन्धित....

05
Mar
2018 02:57

दबाब समूह भन्नाले कुनै पनि सरकार वा त्यसका अङ्गले व्यक्ति, समुदाय तथा समाजको अहित गर्ने कार्य गरेका वा गर्न खोजेका कार्यका विरुद्ध दबाब दिई त्यस्ता कार्यलाई सच्याउने वातावरण तयार गर्ने समूह हो भन्ने बुझ्नुपर्छ । अर्को अर्थमा दबाब समूह भनेको व्यक्तिहरूको यस्तो समूह हो, जो समान स्वार्थ या लाभका आधारमा....

राज्य तथा राजनीतिक दल अलग–अलग प्रकृतिका निकाय हुन् । यी दुवैको काम, कर्तव्य, अधिकार र दायित्व बेग्लाबेग्लै हुन्छन् । तापनि कार्यक्षेत्र भने एकै स्थानमा निर्दिष्ट भएको हुन्छ । जुन राज्यमा राजनीतिक दल हुन्छ, त्यही राज्य त्यसको कार्यक्षेत्र हुन्छ । त्यस्तै, जुन राजनीतिक दलले राज्यलाई प्रभाव पारेको हुन्छ, त्यस राज्यको राज्यव्यवस्था....

मान्छे एउटा सामाजिक प्राणी हो । यो विश्वव्यापी सर्वमान्य कथन हो । यो सर्वमान्य परिभाषामाथि विचार गर्नुपर्ने भएको छ । मान्छे अन्य प्राणीसरह नै हो, तर मान्छे अन्य पशुसरह भने होइन । पशु र मान्छे भिन्न प्रकृतिको हो र हुनुपर्छ । तर धेरै विकासोन्मुख वा अविकसित मुलुकहरूका मान्छेहरू पशुसरह नै....

विश्वका सबै मुलुकमा भ्रष्टाचारजन्य कार्य हुन्छन् र हुने गरेका छन् । सानो मुुलुक होस् वा ठूलो मुलुक होस्, भ्रष्टाचारले अतिक्रमण नगरेको मुलुक नै छैन भने पनि हुन्छ । ठूला तथा विकसित मुलुकको भ्रष्टाचारको प्रकृति र साना तथा विकासोन्मुख मुलुकको भ्रष्टाचारको प्रकृति र रूप फरक–फरक देखिएका छन् । विकसित मुलुकको भ्रष्टाचार....

भ्रष्टविरोधी शास्त्रको विश्वप्राज्ञिक यात्राका लागि यो प्रारम्भिक विन्दु हो । यो शास्त्र विचार, नीति, विधि तथा विधानद्वारा प्रस्तुत नवीन दर्शन हो, साथै अनेक आवश्यक सूत्र तथा तथ्यबाट प्रमाणित विज्ञान हो । वर्तमानमा यो भ्रष्टविरोधी शास्त्र पूर्ण छ, तापनि अध्ययन र संशोधनका दृष्टिले यो पूर्ण हुन सक्तैन । कुनै पनि विचार....

© 2025 Anticorruption Movement Nepal , All right reserved
Powred By Purna Dangal